राजनीति

संकटमा शीतकालीन राज्यको अस्तित्व

दैलेख : तत्कालीन बाइसे चौबिसे राज्यमध्ये दुल्लु सिंजा साम्राज्यको शीतकालीन राजधानीका रूपमा चर्चित क्षेत्र हो । १४५३ मा तत्कालीन खस राजा संसारी बम्मले स्थापना गरेको दुल्लु दरबार अर्थात सिञ्जा साम्राज्यको शीतकालीन राज्य दुल्लु क्षेत्रको...

पुरा पढ्नुहोस
‘दृढ संकल्प लिए सफलता हात पर्छ’

दैलेख: दैलेखको नारायण नगरपालिका वडा नं. १ पुरानो बजारमा बस्ने विशाल श्रेष्ठले एकै वर्षमा पाँच स्थानमा लोकसेवा परीक्षामा नाम निकाल्न सफल भए । उनले आइतबार मात्र सहरी विकास मन्त्रालयमा राप तृतीय श्रेणि इन्जिनियर पदमा...

पुरा पढ्नुहोस
अस्थायी टहरामा ज्यान गुमाउँदैछन् भूकम्पपीडित 

सुर्खेत : अघिल्लो बर्ष कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर भूकम्प गयो । भूकम्पका कारण १५७ जनाको मृत्यु भयो । सयौं व्यक्ति घाइते भए । जाजरकोट र रुकुमपश्चिममा गरी हजारौं परिवार घरबारविहीन बनेका छन्...

पुरा पढ्नुहोस
विपद् व्यवस्थापनमा  अब्बल बन्दै वीरेन्द्रनगर 

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका विभिन्न प्रकारका विपद्को उच्च जोखिममा छ । कर्णाली प्रदेशको राजधानी सहरसमेत रहेको वीरेन्द्रनगरमा बाढी, पहिरो, डुबान, भूकम्प र खडेरी लगायतका प्राकृतिक विपद्को जोखिम छ । तर यस्ता विपद्को जोखिमलाई न्यूनिकरण...

पुरा पढ्नुहोस
अझैँ हटेन तुइनको कहर सय रुपैयाँ तिरेर जोखिमपूर्ण यात्रा

जाजरकोट:  तत्कालिन सरकारले तुइन विस्थापन कार्यक्रम ल्याउँदा पश्चिम जाजरकोटका सन्तोष बहादुर खड्कालाई घर नजिकैको खोला तर्न अब तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्दैन भन्ने लागेको थियो । जुनीचाँदे गाउँपालिका ४ निवासी खड्कालाई जन्मे देखि घर नजिकको...

पुरा पढ्नुहोस
सहिदका परिवारलाई रोजगारी दिने प्रदेश सरकारको निर्णय 

सुर्खेत : कर्णाली प्रदेश सरकारले सहिदका परिवारलाई रोजगारी दिने निर्णय गरेको हो । कर्णाली प्रदेश स्थापनाका लागि २०७२ साउनमा भएको आन्दोलनको क्रममा चार जनाको ज्यान गएको थियो । आन्दोलनमा सहिद बनेका चारै जनाको परिवारका...

पुरा पढ्नुहोस
जसको रगतले प्रदेश जन्मियो उनीहरुकै सम्मानमा कन्जुस्याइँ 

सुर्खेत : वीरेन्द्रनगर–७ का युवा यामबहादुर बिसी न कुनै राजनीतिक दलका नेता थिए, न त कुनै दलको सक्रिय कार्यकर्ता । थिए त केवल उनी एक सचेत युवा । तिनै युवामाथि २०७२ साउन २५ गते...

पुरा पढ्नुहोस
रंगशाला निर्माणमा १ अर्ब ४३ करोड रकम खर्च

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुँदैछ । आउँदो मंसिर २ देखी ९ गतेसम्म प्रतियोगिता आयोजना गर्ने मिति पनि तय भइसकेको छ । तर समय नजिकिँदै जाँदा प्रतियोगिता तोकिएको मितिमा हुनेमा आशंका...

पुरा पढ्नुहोस
नियम मिचेर बजेट खर्च गर्छन् मुगुका स्थानीय सरकार

दैलेख : मुगुको मुगुमकार्मारोङ गाउँपालिकाको केन्द्रसम्मम पुग्न सडकको पहुँच छैन । त्यहाँका नागरिकलाई नुनको जोहो गर्न पाँच दिन पैदल हिँडेर सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता छ । संघीयता लागु भएको दशक पुग्न लाग्दासम्म त्यहाँका नागरिकलाई...

पुरा पढ्नुहोस
कर्णाली समृद्धिका लागि प्रदेश सरकारले के गर्नुपर्ला ?

कर्णाली प्रदेशको समग्र विकासका लागि मुख्यमन्त्री यामलाल कंडेल नेतृत्वको वर्तमान सरकारले के गर्नुपर्ला भनेर हामीले विभिन्न व्यक्तिहरुसँग प्रतिक्रिया लिएका छौँ । हामीलाई प्राप्त प्रतिक्रियालाई यहाँ समावेश गरिएको छ । गोरख बोगटी : निमुखा जनता सरकारको पहिलो...

पुरा पढ्नुहोस